Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामा, ट्रम्पको नीतिप्रति असन्तुष्ट

काठमाडौं, फागुन २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार गैरी क्युनले पदबाट राजीनामा दिएका छन् । उनले देशको सम्मानका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । गैरी क्युन राष्ट्रपति ट्रम्पका निकै विश्वासपात्र मानिन्छन् । उनले ट्रम्पको नीतिप्रति असन्तुष्ट रहेकै कारण राजीनाम दिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । पछिल्लो समय खुला ब्यापार र आल्मुनियम तथा…