काठमाडौं, बैशाख ४ । रुसले सिरियामा रासायनिक आक्रमण गरेको भनिएको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिने भएको छ । गत शनिबारदेखि अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल विपन्स्को नौ सदस्यीय टोली राजधानी दमास्कसमा रहे पनि उसलाई डुमा जाने अनुमति दिइएको थिएन । उनीहरु भोलि डुमामा पुग्दा रासायनिक आक्रमण गरिएको ११ दिन पुग्नेछ । तर…