Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


टीपीएस खारेज भए अमेरिकाबाट ९ हजार नेपाली फर्किन्छन ?

काठमाडौं, बैशाख १४ । अमेरिकाले नेपालीलाई दिँदै आएको अस्थायी बसोबास सुविधा अर्थात् टीपीएस सन् २०१९ को जुनबाट खारेज गर्ने निर्णय अमेरिकी सरकारले गरेको छ । तीन वर्षअघिको भूकम्पपछि अमेरिकामा कागजात नभएका नेपालीलाई बस्न, काम गर्न र नेपाल आउजाउ गर्न दिन टीपीएस अर्थात् अस्थायी बसोबास सुविधा दिइएको थियो । अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयले भूकम्पले निम्त्याएको मानवीय…