उनले भने–‘उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागिमात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ ।’ जापानको भ्रमणमा रहेका पूर्वराष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा राखेका हुन् । ‘हामीले अहिलेपनि उसका आणविक कार्यक्रमहरु र धम्कीकाबारेमा सुनेका छौं तरपनि यसको समाधानका लागि कुनै पहल गरेको…