काठमाडौं, जेठ ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनका बेला भएको चुनावी प्रचार प्रसारका क्रममा आफूमाथि राजनीतिक उद्देश्यले नियतवश आक्रमण भएको आशंकामा छानबिन गर्न निर्देशन दिएका छन् । ट्रम्पको चुनावी अभियानमा रुसी संलग्नता खोज्दै अमेरिकी संघीय जाँच ब्यूरो एफबिआईले विभिन्न छानबिन जारी राखेको छ । यस्तो छानबिन कुनै राजनीतिक अभिष्ठ पुरा गर्न पूर्व राष्ट्रपति…