Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


चीनमा रहेका अमेरिकी नागरिकमाथि के भयो यस्तो अनौठो घटना ?

काठमाडौं, जेठ १० । अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई असामान्य आवाज या दृश्यबाट सतर्क रहन सुझाव दिएको छ । चीनमा रहेका एक अमेरिकीको रहस्यमय स्थितिपछि अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई सचेत रहन चेतावनी दिएको हो । चीनमा रहेका एक अमेरिकी नागरिकले आफूले कडा, संदिग्ध, असामान्य आवाज र दबाबको सामना गर्नुपरेको गुनासो गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई…