Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

सोल, असार ४ । उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर युद्ध अन्त्यको घोषणा गर्ने दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिएका छन् । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा…