Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


गाडी चलाउन प्रतिबन्ध फुकुवा भएपछि साउदीका महिलामा खुशीयाली

काठमाडौं, असार १० । साउदी अरबमा महिलालाई गाडी चलाउन लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै साउदीका महिलाले खुशियाली मनाएका छन् । महिलाले पनि गाडी चलाउन पाउनु पर्छ भन्ने अभियान चलाएका महिलाले आफ्नो जित भएको भन्दै खुशीयाली मनाएका हुन् । विश्वमा साउदी अरेबिया मात्रै यस्तो देश थियो जहाँ महिलालाई गाडी चलाउनमा प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध फकुवा गरेसँगै…