Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौं पर्यटक अलपत्र

इन्डोनेसिया, असार १५ । इन्डोनेसियाको एक प्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौं पर्यटक अलपत्र परेका छन् । बालीमा वर्षेनि लाखौं पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनि शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरु आउने गर्दछन् । शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ । यसका कारण आकाशमा निकै बाक्लो तुवाँलो देखिएको छ ।…