काठमाडौं, साउन ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति हसन रुहानीले शत्रुतापूर्ण चेतावनी दिएपछि दुई मुलुकको सम्बन्धमा थप तनाव बढेको छ । इरानी राष्ट्रपति रुहानीले अमेरिकाको शत्रुतापूर्ण नीतिप्रति कटाक्ष गर्दै इरानसँगको युद्ध सबैभन्दा ठूलो युद्ध हुने चेतावनी दिएका छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘बाघको पुच्छर’सँग नखेल्न र यसबाट केबल पछुतोमात्र हुने चेतावनी…