एजेन्सी । भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक खराब अवस्थामा पुगेको छ । वायु प्रदुषणका कारण हुनसक्ने संकटलाई ध्यानमा राखि दिल्ली सरकारले साना स्कुले विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गरेको छ । सोसल मिडियामार्फत मुख्यमन्त्री आतिशी मार्लेनाले अर्को सूचना जारी नभएसम्म अनलाइन कक्षा जारी राख्न निर्देशन दिनुभएको छ । पछिल्लो समय दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब…