काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार काठमाडौंमा बृहत एकता सन्देश सभाको आयोजना गर्ने भएको छ। काठमाडौको भृकुटीमण्डपमा शनिबार आयोजना हुने सोही सभामा ५० हजार मानिस सहभागी हुने पार्टीले दावी गरेको हो। बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेकपाले जनाएको…