Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


गौरादह नगरपालिकाका मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला प्रहरीकाे नियन्त्रणमा

झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार राति मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले बताएको हाे । मेयर सुवेदीले सिटौला घरमै आएर विवाद गर्दै आफूलाई बाहिर निस्कन भन्दै हातपात…