Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

काठमाडौंं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम आइतबार उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकशन गरिने भएको हो। यहि पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९…