काठमाडाैं । विश्व पानी दिवस आइतबार नेपालमा पनि विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । ‘लैङ्गिक समानताका लागि पानीको महत्वपूर्ण भूमिका’ भन्ने सन्देशका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साेही दिवस मनाइने भएकाे हाे। जलाधार क्षेत्रको संरक्षण तथा स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वकाे बारेमा सर्वसाधारणमा चेतना जगाउन सरकारी निकाय र विभिन्न सामाजिक…