Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कांग्रेस महामन्त्री थापाले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बाेलाए

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाउनुभएकाे छ। महामन्त्री थापाले बुधबार बिहान ११ बजे पार्टी केन्द्री कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाउनुभउकाे हाे।साेमबार बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले नियमित १५ औं महाधिवेशन गर्ने निर्णय गरेसँगै क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने…