Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


काठमाडौं उपत्यकासहित देशैभरीकाे तापक्रम घट्दाे क्रममा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभरीकाे तापक्रम घट्दाे क्रममा रहेकाे छ। जल तथा मौसम विज्ञान विभागले पुसको पहिलो साता भन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको जनाएकाे हाे। त्यस्तै, काठमाडौं उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ। देशका विभिन्न क्षेत्रमा आइतबार पनि न्यूनतम तापक्रम घटेको विभागले जनाएको हाे। उपत्यकामा आइतबार न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको…