Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


अमेरिकी प्रतिनिधिमण्डलको पाकिस्तान भ्रमण रद्द भएको राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डलले गर्ने भनेको पाकिस्तान भ्रमण रद्द गर्नुभएको छ । इरानी प्रतिनिधिमण्डलले इस्लामावाद छोडेको केही समयपछि अमेरिकी टोलीको पूर्वनिर्धारित भ्रमण रद्द भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनरले वार्ताको लागि लामाे समय बर्बाद गरेको बताउदै यदि इरानले वार्ता गर्न चाहेको खण्डमा फोन…