Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


रौतहटमा फागुन १८ गतेदेखि मदिरा सेवन पूर्णरूपमा निषेध (सूचनासहित)

काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहटमा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित साेही आदेश जारी गरेको जनाउकाे हाे। सिडिओ दिनेश सागर भुसालले बुधबार एक सूचना जारी गर्दै…