काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएकाे छ। पूर्वसभापति देउवा बुधबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुर एयरलाइन्सको जहाजमार्फत विदेश उड्नुभएकाे अध्यागमन स्रोतले जनाएकाे हाे। देउवा परिवारका सदस्यका साथ उपचारका लागि सिंगापुर उडेको स्रोतको दावी छ । सिंगापुर प्रस्थान गरेको आम निर्वाचन आउन एक हप्ता मात्रै बाँकी रहेको अवस्थामा…