Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


फोन गर्न हिमाल र रुखमा चढ्नुपर्ने बाध्यता

–हेमन्त केसी(रासस) जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् । उनी भन्छन् “मजस्तै यहाँका…