Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


‘फोरजी’ सेवा ७७ ओटै जिल्लामा विस्तार हुनु सन्तोषजनक : सञ्चारमन्त्री

काठमाडौं, माघ २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजनाबमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा ‘फोरजी’ मोबाइल सेवा ७७ ओटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरेका छन् । नेपाल टेलिकम स्थापनाको १६औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित  कार्यक्रममा उनले ‘एफटीटीएच’ प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित् अवधिमै…