Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना सार्वजनिक

काठमाडौं, मंसिर १० । एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक हप्ता पाँच भाग्यशाली ग्राहकले जनही दुई लाख रुपैयाँ जित्ने एवं हरेक महिना एक ग्राहकले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नसक्ने योजना सार्वजनिक गरेको हो । कम्पनीले एक टीभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् पाँच भाग्यशाली ‘कोड’हरुको घोषणा गरेको छ । यसरी…