काठमाडौं, कात्तिक २४ । नेपाल टेलिकमले देशका सातै प्रदेशका प्रमुख सहरहरुमा सहुलियतमा फोरजी सिम वितरण गरेको छ । टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका प्रमुख सहरहरुमा सहुलियतमा फोरजी सिम वितरण गर्दै परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानकोरुपमा सन्चालन गरिरहेको जनाएको छ । यस कार्यक्रमअन्तर्गत् बिर्तामोड, वीरगन्ज र चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण…