एनसेलको तिहार अफरः चार गुणा बढी फोरजी डेटा बोनस • Image Khabar Image Khabar


एनसेलको तिहार अफरः चार गुणा बढी फोरजी डेटा बोनस


Imagekhabar
७ कार्तिक २०७६, बिहीबार २०:४५

एनसेलको तिहार अफरः चार गुणा बढी फोरजी डेटा बोनस

काठमाडौं, कात्तिक ७ । एनसेलले तिहार र छठ पर्वको अवसर पारेर फोरजी सेवामा डेटा बोनस योजना ल्याएको छ ।

यसअन्तर्गत् ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिनसक्ने एनसेलले जनाएको छ ।

यो योजना यही कात्तिक ८ गतेदेखि लागू भइ १५ दिनसम्म रहने जनाइएको छ ।

यस अफरअन्तर्गत् एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाइदा लिनसक्ने एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्