काठमाडौं । नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘रेष्ट्रो मेनु एप’ संचालनमा आएको छ । स्मार्ट अनलाइन सोलुसन प्रालिले निर्माण गरेको उक्त एपको एक कार्यक्रमका बीच होटल उद्यमी, लेखक तथा सामाजिक अभियन्ता कर्ण शाक्यले उद्घाटन गरे । कार्यक्रममा बोल्दै युवाहरुले प्रविधिको सही सदुपयोग गर्दै गरेका यस्ता कार्यहरुको सबैले अनुशरण गनुपर्नेमा जोड दिदैं…