Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

काठमाडौं, फागुन १५ । एनसेलले ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । कम्पनीले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत् ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको जनाएको छ । यही फागुन १५ गतेदेखि लागू यो अफरअन्तर्गत् ग्राहकले रु १०० र यसभन्दा माथिको प्रत्येक रिचार्जवापत् भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।…