बारा, जेठ ९ । नेपाल टेलिकमको टावरमा क्षति हुँदा बाराको अमलेखगन्ज तीन सातादेखि सञ्चारविहीन भएको छ । ५० वर्षअघि भारतको सहयोगमा निर्माण गरिएको टेलिकमको टावर समयमै पुनःनिर्माण नहुँदा आफैं ढलेको हो । अमलेखगन्ज गाउँपालिकाका करिब सात हजार स्थानीय ‘लकडाउन’को समयमा सञ्चार सम्पर्कबाट बञ्चित भएका छन् । टावर ढल्दा एक करोड रुपैयाँ बढीको सामान नोक्सान हुनुका…