काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायर फ्रि प्लस वाइफाइ सेवाको लागि बुकिङ खुला गरेको छ । एनसेललले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि गुणस्तरिय र भरपर्दो विभिन्न आकर्षक सेवाको बन्डलिङ सहित वायरफ्रिप्लस वाइफाइ ल्याउन लागेको जनाएको छ । यो सेवाअन्तर्गत ग्राहकले प्रत्येक सिममा ५…