काठमाडौं, चैत २९ । एनसेलले डेटा र एसएमएस सेवा अब ‘लोन’मा पनि उपलब्ध गराउने भएको छ । एनसेलका प्रिपेड ग्राहकले अब आफूसँग ‘मेन ब्यालेन्स’ नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिनसक्ने भएका छन् । नयाँवर्ष २०७७ को अवसरमा एनसेलले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउँदै शनिबारबाट नयाँ योजना ल्याएको जनाएको छ । यस अफरअन्तर्गत्…