
काठमाडौं, मंसिर २० । एनसेले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत् पहिलो हप्ताका एक विजयी चित्रकुमार सिगुलाई दुई लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
पाँचथरका सिगु यस योजनाअन्तर्गत् पहिलो हप्ताका पाँच विजयीहरुमध्ये एक रहेको कम्पनीले जनाएको छ ।
आफ्नो ‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्तर्गत् एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर यही मंसिर १ गतेदेखि सन्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्