काठमाडौं, बैशाख ३१ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा तोडिएको छ । ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सालाई लेभान्तेले ५-४ ले हराएको हो । लिगमा अपराजित रहँदै नयाँ किर्तीमान रच्ने दाउमा रहेको बार्सिलोनाको लक्ष्य पनि यो हारसँगै समाप्त भएको छ । गएरातीको खेलमा बार्सा विरुद्ध लेभान्तेलाई महत्वपूर्ण जित दिलाउन ईमानुएल बोटिङले ह्याट्रिक गरेका…