Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पूर्व विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, असार २७ । बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको सेमिफाइनलमा फ्रान्स १-० ले विजयी भयो । दुई युरोपियन प्रतिद्वन्द्वीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको ५१ औं मिनेटमा फ्रान्सले निर्णायक गोल गर्‍यो । एन्टोनियो ग्रेजम्यानको कर्नर प्रहारमा डिफेन्डर स्याुमएल उम्टीटीले निर्णायक…