Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


बालगोपाल महर्जन फुटबल टोलीका कार्यवाहक प्रशिक्षक

काठमाडौं, भदौ ६ । अखिले नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ । एन्फाको बुधबार बसेको आपत्काली बैठकले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई सो जिम्मेवारी दिइएको प्रवक्ता किरण राईले जानकारी दिए । यही भदौ १९ गतेदेखि हुने साफ च्याम्पियनसिप…