जकार्ता, भदौ ८ । एसियाली खेलकुदको पौडीतर्फ नेपालका सबै खेल सकिएका छन् । चार खेलाडी सहभागी पौडी खेलमा नेपालले कुल १० विधामा प्रतिस्पर्धा गरेको थियो । आज भएको महिला ५० मिटर फ्रिस्टाईलतर्फ नेपालका दुई खेलाडी गौरिका सिंह र टिसा शाक्य आफ्नो हिटमा पुछारका दुई स्थानमा रहे । गौरिकाले निर्धारित दुरी २८.५० सेकेण्डमा पूरा गरिन् भने…