Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


लिम्बूको कप्तानीमा नेपाल मैदानमा, सुरुआती ११ मा विराज, नवयुग, भरत परेनन्

काठमाडौं, भदौ २१ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत् नेपाल र भुटानबीचको खेल भर्खरै सुरु भएको छ । पहिलो खेलमा हार व्यहोरेका दुवै टोली आज जितको खोजीका साथ मैदानमा उत्रिएका हुन् । नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज नियमित कप्तान विराज महर्जनलाई सुरुआती ११ मा नराखेपछि कप्तानको जिम्मेवारीसमेत गोलकिपर किरणकुमार लिम्बूलाई दिइएको छ ।…