काठमाडौं, असोज २६ । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत एसियाली समूह ‘बी’को अन्तिम खेलमा आज नेपालले सिंगापुरसँग खेल्दैछ । समूहका पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा चिरपरिचत प्रतिद्वन्द्वी सिंगापुरसँग खेल्न लागेको हो । क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ । यो खेल…