काठमाडौं । चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले टोटेनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । तर, पहिलो लेगमा चेल्सीले टोटेनहमसँग १–० को हार व्यहोरेको कारण खेल समग्रमा २–२ गोलको…