काठमाडौं, माघ ८ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले प्रदान गर्ने वर्षका तीनओटै अवार्ड जितेर कीर्तिमान रचेका छन् । अहिलेसम्म कुनैपनि खेलाडीले राख्न नसकेको कीर्तिमान राख्नेक्रममा कोहलीले पुरुष क्रिकेट वर्ष खेलाडीका लागि ‘सर गरफिल्ड सोबर्स अवार्ड’, एकदिवसीय क्रिकेट वर्ष खेलाडी र टेस्ट क्रिकेट वर्ष खेलाडीको पुरस्कार जित्न सफल भएका हुन् ।…