Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


क्रिकेट विवाद समाधानतर्फ, मुद्दा फिर्ता लिने संकेत

काठमाडौं, असोज २७ । झन्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ । निर्वाचित नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो । कात्तिक १० गते क्यानको बैठक बोलाएको छ । सोही बैठकले कानुनी र व्यावहारिक प्रक्रियाबारे छलफल…