Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


काठमाडौं रोयल्स पोखरा प्रिमियर लिग क्रिकेटको फाइनल नजिक

पोखरा, कात्तिक १६ । काठमाडौं रोयल्स पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको फाइनल नजिक पुगेको छ । चार खेलमा तेस्रो जित हासिल गर्दै काठमाडौं फाइनल नजिक पुगेको हो । चौथो खेलमा काठमाडौंले बुटबल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्‍यो ।  खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले ४ विकेटको क्षतिमा १७२ रन बनायो । नरेश बुढाऐरले २८ बलमा अविजित…