Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सशस्त्रलाई हराउँदै थ्रीस्टार शीर्ष स्थानमा

काठमाडौं, मंसिर १४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब शीर्ष स्थानमा पुगेको छ । शुक्रबार सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि २–० को जित निकाल्दै थ्रीस्टार शीर्ष स्थानमा पुगेको हो । एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा भएको खेलमा थ्रीस्टारलाई जिताउन दुवै गोल रन्जन विष्टले गरे । विष्टले खेलको २५औं र ६६औं मिनेटमा गोल गरेका थिए…