Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


भैरहवाले पोखरालाई हरायो, रभिइन्दर सिंहले बनाए अविजित १२५ रन

काठमाडौं, मंसिर २३ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् आइतबारका खेलहरुमा भैरहवा ग्ल्याडिएटर्स र ललितपुर प्याट्रिएट्स विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले स्कटल्यान्डका खेलाडी कायल कोएट्जरको पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्‍यो । पोखराले दिएको २१६ रनको विशाल चुनौती भैरहवाले खेलमा दुई बल बाँकी…