Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल

काठमाडौं, मंसिर २७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल हुँदैछन् । आज तीन खेल हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहान ११ बजे न्यूरोड टिम (एनआरटी) र सरस्वती युवा क्लबबीच पहिलो खेल हुनेछ । जारी लिगमा एनआरटी पहिलो जितको खोजीमा छ । सातदोबाटोमै आज दिउँसो साढे २ बजे सुरु हुने…