Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


इपिएल क्रिकेट : ललितपुर क्वालिफायरमा प्रवेश

काठमाडौं, पुस १ । भैरहवा ग्ल्याडिएटर्सलाई ६ विकेटले हराउँदै ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा भएको खेलमा भैरहवाले दिएको ९३ रनको सामान्य चुनौती ललितपुरले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । ललितपुरलाई जिताउन पवन शर्राफले २५ तथा जयकिसन कोल्सवालाले २२ रन…