Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


म्यान्चेस्टर सिटी र चेल्सी पराजित, आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र चेल्सी पराजित भएका छन् । उपाधि दावेदार म्यान्चेस्टर सिटीलाई क्रिस्टल प्यालेसले ३–२ ले हराउँदा चेल्सीलाई लेस्टर सिटीले १–० ले पाखा लगायो । गएराति म्यान्चेस्टर युनाईटेडले भने कार्डिफ सिटीलाई ५–१ ले हराएको छ । जोजे मौरिन्होलाई बर्खास्त गरी ओले गुना सोल्सायरलाई अन्तरिम प्रशिक्षक बनाएपछिको पहिलो खेलमा म्यान्चेस्टर…