Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्ने

काठमाडौं । अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्दैछ । यसअघिका तिनमध्ये एक खेल मात्रै जितेको मेलबर्न स्टार्सले आज आफ्नै राज्यको प्रतिद्धन्दी मेलबर्न रेनेगेड्स विरुद्ध खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार दिउँसो २ बजे मेलवर्नमा शुरु हुनेछ । प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दिपले…