बिराज रोस्यारा कैलाली, वैशाख ४ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च र्याली धनगढी पुगेको छ । प्रदेश १ बाट सुरु भएको भएको र्याली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेको हो । टर्च र्यालीको जिम्मा पाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले र्याली धनगढी पुर्याएको हो । सातौं राष्ट्रिय खेलुकद सम्पन्न भएको विराटनगरबाट र्याली सुरु भएको…