Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


आठौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा प्रदेश–५ सित सशस्त्र पराजित

नेपालगन्ज, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फ प्रदेश नम्बर–५ ले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ । शुक्रबार बाँकेको खजुरामा भएको खेलमा प्रदेश–५ ले सशस्त्रलाई ३–२ ले पराजित गरेको हो । खेलमा प्रदेश–५ लाई विजयी गराउन पूर्णबहादुर गुरु, विवेक पुन र सञ्जु सेनले एक/एक गोल गरे । पराजित टोली सशस्त्रका लागि…