Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथनको उपाधि सन्तोष र रेखाले जिते

काठमाडौं, असार ३० । खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि सन्तोषविक्रम विष्ट र रेखा चन्दले जितेका छन् । सोमबार कन्चनपुरको भीमदत्तनगरमा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ निर्धारित् दूरी एक घन्टा १५ मिनेट ३३ सेकेन्डमा पूरा गरी सशस्त्र प्रहरीको एपीएफका धावक विष्टले उपाधि जितेका हुन् । उपविजेता बनेका नेपाली सेनाका सुमन महादेनले निर्धारित् दूरी एक…